Sarita Lama announced here candidate as the president in up coming TAAN Election. TAAN (Trekking agency association of Nepal) is one of the governing bodies of the tourism industry of Nepal. This non-profit organization is working on the betterment of the trekking agencies of Nepal. More than 2000 trekking companies are under this massive organization. And it has its own rules and regulations to operate the organization.
As the legislation of TAAN in every two years, there will be the election of new now executive members. Taan election was postponed because of the coronavirus outbreak worldwide. This year August 15, 2022, is the date for the election of the new team and leader for TAAN. Current general secretary Mrs. Sarita Lama announced the candidate for the president upcoming TAAN election.
She has the potential to lead the TAAN and she is a deserving candidate for the president. Because she knows how it works and the systems of TAAN in her two previous executive members of the organization.
ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) को पाँच दशक पुग्न लाग्यो । अहिले टान ४४ औं साधरण सभामा आइपुगेको छ ।संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठज्यू देखि स्व. टेकचन्द्र पोखरेलज्यु, स्व. दावा नुर्बु शेर्पाज्यु, नेत्र बान्तवाज्यु,
आर. पि. पन्तज्यु, जे.बि. सिङ्गज्यु, याकिला शेर्पाज्यु, स्वा. पेम्बा शेर्पाज्यु,राजेन्द्र बान्तवाज्यु, सुमन पाण्डेज्यु,
दिपक महतज्यु, नरेन्द्र बि.सि.ज्यु,ज्योतिअधिकारीज्यु, सिताराम सापकोटाज्यु, महेन्द्र थापाज्यु,रमेश धमलाज्यु,
चन्द्र प्रसाद रिजालज्यु, नवराज दाहालज्यु देखि हालको १९औंअध्यक्षका रुपमा खुम बहादुर सुवेदी ज्यू हुनुहुन्छ । उहाँहरुको योगदान अतुलनयी रहेको छ । पर्यटन क्षेत्रमा आवद्ध भएदेखि नै टानसँगसहकार्य गरिरहेको छु ।
टानको ४१ औं साधारण सभाबाट निर्वाचित कार्य समितिको सदस्य हुँदै अहिले महासचिव छु । टानको विगतलाई नजिकबाट बुझेको छु। टानको वर्तमान अवस्थाको विषयमा सुचित छु र भविष्यमा टानको गरिमालाई नयाँ ढंगबाट उठाउन सक्ने
योजनाका साथ टानअध्यक्षको उम्मेदवारी घोषणा गर्दछु । यही साउन ३० गते हुने निर्वाचनमा मलाइ पर्यटन व्यवसायीज्युले साथ र सहयोग गर्नु हुने ठूलोअपेक्षा छ ।
विश्व महामारीको रुपमा फैलिएको कोभिडका कारण थलिएको पर्यटन क्षेत्रलाई नयाँ ढंग र संरचनाबाट पुन पुरानै लयबाट
विश्व सामुनेपालको पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथ अध्यक्षको उम्मेदवारी घोषणा गरेको छु ।
कोभिडकै माहामारी महासचिवको भूमिका निर्वाह गर्दै गर्दा आम व्यवसायी, पर्यटन मजदुर र प्राविधिकसँग सँगै बसेर
मैले सकेकोसूचना, सहकार्य र समन्वय गरिरहेको अवगत नै छ ।
नेपाल सरकारको पर्यटन सरोकार मन्त्रालयहरु, विभागिय कार्यालयहरुसँग पर्यटन व्यवसायिज्युहरु र
श्रमिकहरुको हकहितको विषयमानिरन्तर लागि परिरहेको छु ।
टानका सम्पुर्ण आदरणीय सदस्यज्यूहरुले मेरो भूमिका दृष्टिकोण र योजनाप्रति पूर्ण रुपमा सहयोग गर्नु हुने पूर्ण विश्वास छ । मैले मेरो घोषणापत्र घोषणा गर्ने प्रतिबद्धता केही दिनभित्र सार्वजनिक गर्ने छु ।
हजुरहरुले टानको अध्यक्ष पदमा साथ- सहयोगका लागि अपिल गर्दछु । यो पटक व्यवासायीक हकहित र महिला समावेशी नेतृत्व रटानका गरिमालाई नयाँ उचाईमा पुर्याउने
उदेश्य लिएर उम्मेदवारी घोषणा गरेको छु ।
धन्यवाद !
सरिता लामा
अध्यक्ष पदको उम्मेदवार
Copied form Sarita Lama’s Facebook
Mr. Kami Rita Sherpa, the Legendary climber, was born on 17th January, 1970 in Thame…
On May 27, 2025, the legendary Climber Mr. Kami Rita Sherpa successfully climbed Mount Everest…
Langtang Kyangin Trek is considered an easy trek in Nepal, and it offers the grand…
Langtang Trek is one of the diverse treks that can be done near Kathmandu. It…
Saraswati Puja is an auspices worship for Goddess Saraswati and celebrates Basanta Panchami's day. Goddess…
Sonam Lhosar is the new year of the Tamang community in Nepal and some parts…
This website uses cookies.